प्रतिपक्षी रणनीति तय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
nepalviews.com · Thu Mar 07 00:55:00 GMT 2024
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । गठबन्धन तोडिएसँगै प्रतिपक्षी बेञ्चमा पुगेको कांग्रेसले आगामी संसदीय भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)