दक्षिण अफ्रिकासँगको हारपछि मुख्य प्रशिक्षक गम्भिरको प्रतिक्रिया
ratopati.com · Wed Nov 26 19:09:00 GMT 2025
काठमाडौँ । दक्षिण अफ्रिकासँग दुई–शून्यको अन्तरले टेस्ट श्रृंखला गुमाएपछि आलोचनाको सामना गरिरहेका भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले आफ्नो भविष्यबारे बीसीसीआईले निर्णय लिने बताएका छन्।
बुधबारको पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो भविष्यको निर्णय भारतीय क्रिकेट बोर्डको हो। महत्वपूर्ण भारतीय टोली हो, म व्यक्ति होइन।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)