नेपालमा सुधार प्रक्रिया, उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक – ईयू राजदूत लोरेन्जो
kendrabindu.com · Tue May 26 12:11:08 GMT 2026

काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू)की राजदू भेरोनिक लोरेन्जोले नेपाल सरकार विभिन्न सुधारका क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताएकी छिन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित ईयू तथा सदस्य राष्ट्रका राजदूतहरू र अन्य कूटनीतिक प्रतिनिधिसँग भएको संयुक्त भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँगको सहकार्य, सुशासन, उड्डयन सुरक्षा सुधार, प्रेस स्वतन्त्रता र युवा नीतिबारे महत्वपूर्ण धारणा व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)