लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता
baahrakhari.com · Tue May 26 12:09:07 GMT 2026

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण सेयरको प्रस्तावित सार्वजनिक निष्कासनको लागि आईपीओ निष्कासन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)