सरकारले सार्वजनिक गर्यो दुई महिनाको मन्त्रिपरिषद बैठकका निर्णय
setopati.com · Fri Jun 19 07:38:38 GMT 2026

सरकारले दुई महिनाको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरेको छ।
शुक्रबार सरकार प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी दुई महिनाको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले वैशाख र जेठ महिनामा बसेका बैठकको निर्णयहरू सार्वजनिक गरेको हो।
हेर्नुस्:
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)