मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनियमिततामा संलग्नमाथि मुद्दा चल्दा म पनि कारबाहीमा पर्छु कि भन्ने त्रासले सेयर बजार घट्योः अर्थमन्त्री

clickmandu.com · Fri Jun 19 07:42:46 GMT 2026

काठमाडौं । अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावट र उतारचढावबारे प्रष्टिकरण दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको पछाडि लगानीकर्तामा देखिएको मनोवैज्ञानिक डर र ठूला अनियमिततामाथि सुरु भएको कानुनी प्रक्रिया मुख्य जिम्मेवार रहेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय