बालेन सरकारलाई एडिबीले दियो ११ करोड ५० लाख अमेरिकी डलर ऋण
bishowkhabar.com · Fri Jun 19 07:39:48 GMT 2026

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठलाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)