चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक
barnanmedia.com · Wed Nov 26 19:15:00 GMT 2025

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आगामी दुई वर्षका लागि निजी अन्तरिक्ष क्षेत्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको छ ।
कार्ययोजनामा निजी अन्तरिक्ष संस्थाहरूलाई विदेशी बजारमा प्रवेश गर्न र विकासोन्मुख देशहरूलाई उपग्रह प्रविधि निर्माणमा सहयोग गर्न आमन्त्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)