मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने

ratopati.com · Fri Jun 19 07:44:30 GMT 2026

काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा १० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

टोखा नगरपालिका वडा नम्बर ५ मा रहेको आयोजक विद्यालयकै आफ्नै कोर्टमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)