मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र उद्योगले अर्थतन्त्रमा थप योगदान दिन सक्नेमा राष्ट्रपतिको जोड

nagariknews.nagariknetwork.com · Fri Jun 19 07:31:54 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा अझ कसरी थप योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले यसतर्फ गम्भीर रूपमा सोच्नुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)