मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही

nepallive.com · Fri Jun 19 07:38:20 GMT 2026

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताए।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे।

उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३

१३:२३

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)