दुई महिनामा बालेन सरकारको मन्त्रिपरिषद्ले गर्यो १९३ निर्णय (सूचीसहित)
clickmandu.com · Fri Jun 19 07:47:42 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख र जेठ महिनामा १९३ वटा निर्णय गरेको छ ।
शुक्रबार सरकारका प्रवक्तासमेत रहेका खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनामा मन्त्रिपरिषद्ले १९३ वटा निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)