शैक्षिक परामर्शका नाममा कीर्ते र ठगी गर्नेलाई कारबाही गर्न माग
nepalnews.com · Tue May 26 12:20:40 GMT 2026

काठमाडौँ। नक्कली कागजात, ठगी र वित्तीय हिनामिनाजस्ता फौजदारी प्रकृतिका कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न वैदेशिक अध्ययन परामर्श सेवामा संलग्न विभिन चार संस्थाले माग गरेका छन्।
वैदेशिक अध्ययन परामर्श सेवाको व्यवस्थित विकास, व्यावसायिक मर्यादा, विद्यार्थी हित संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विश्वसनीय उपस्थिति कायम आफूहरू स्थापित भएकाले कानुनी कारबाहीको नेपाल सरकारको पहलप्रति ती संस्थाले चासो दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)