संसदीय उपसमितिद्वारा नागढुङ्गा सुरुङमार्गको निरीक्षण
gorkhapatraonline.com · Tue May 26 12:23:15 GMT 2026

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ ले नागढुङ्गा सुरुङमार्ग आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेको टोलीले आयोजनाको भौतिक प्रगति, प्राविधिक चुनौती र कार्यसम्पादनको अवस्थाबारे आज मंगलबार विस्तृत निरीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)