मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

onlinekhabar.com · Tue May 26 12:19:24 GMT 2026

१२ जेठ, हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरकाे मनहरी गाउँपालिका-३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीमा डेरा गरी बस्दै आएका अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती अन्दाजी ४२ वर्षीया ओमकुमारी भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)