यात्रुबाहक बस दाङको राप्ती नदीमा खस्यो, मानविय क्षतीको आशंका
thahakhabar.com
दाङ : नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर दाङको भालुबाङ स्थित राप्ती नदीमा खसेको छ।
करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा ठूलो मानवीय क्षति हुन सक्ने आँकलन गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रहरी प्रमुख हरिभक्त रोकायाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)