जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको आग्रह
dcnepal.com · Thu Oct 24 17:03:54 UTC 2024

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)