निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन
khabarhub.com · Fri Jun 19 07:58:32 GMT 2026

काठमाडौं – सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि उपलब्ध निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न ‘फ्री हेल्थ पोर्टल’ अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ