कानुनमन्त्रीको घरमा मध्यराति प्रहरीको अपरेशन
bishowkhabar.com · Fri Jun 19 07:58:05 GMT 2026

विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा बिहीबार मध्यरातमा प्रहरी छापा मारेको छ ।
विराटनगर–३, ल क्याम्पस नजिकको क्वाटरमा राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)