आईपीएलमा मुम्बईमाथि बेंगलोरको सानदार जित
onlinekhabar.com · Mon Apr 03 00:32:22 GMT 2023
२० चैत, काठमाडौं । कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ ।
घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)