गरिबीले गरायो सामूहिक विष सेवन
annapurnapost.com · Fri Mar 11 04:39:00 GMT 2022
काठमाडौं :
वरिपरि कालो प्लास्टिकको बार। टिनले छाएको बार्दली। नागार्जुन–६ रामकोटस्थित डाँडापौवामा ‘ठिंग उभिए’ जस्तो दुईतले सेतो रङको पक्की घर। दोस्रो तलामा कात्तिकदेखि ‘फल्याट’ भाडामा लिएर बस्थ्यो, ६२ वर्षीया इन्दिरामाया प्रधानको पाँच जनाको परिवार। छिमेकीसँग खासै कुराकानी नगर्ने यो परिवारमा सोमबार ‘अकल्पनीय’ दुर्घटना आइपर्यो। परिवारका एक सदस्य सोमबार साँझ मृत भेटिए। चार जना अचेत अवस्थामा। पाँचै जनाले सामूहिक रूपमा विष सेवन गरेको मनमोहन अस्पताल स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)