भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
gorkhapatraonline.com · Thu Oct 24 18:19:59 UTC 2024
रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ८ गते । गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)