मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा बजेटको सिद्धान्त तथा प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट

nagariknews.nagariknetwork.com · Tue May 26 12:28:54 GMT 2026

गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ।

गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)