विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियो चिकित्सकको टोली
nagariknews.nagariknetwork.com · Tue May 26 10:23:27 GMT 2026

जुम्लाको पातारासी–४ मा रहेको ऋमोक्ष मावि डिल्लीचौरमा विद्यार्थी बिहीबारदेखि बिरामी हुन थालेसगैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको छ।
विद्यालयका केही विद्यार्थीमा रुने, कराउने, काम्ने र ढल्ने लगाएतका लक्षण देखिएसगैं चिकित्सकीय टोली बोलाइर विद्यार्थीको उपचार गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अचानक यस्ता लक्षण देखिन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)