मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मनकामनामा विवाहको जीप दुर्घटना : पाँचजनाको मृत्यु, १२ जना घाइते

annapurnapost.com · Fri Jun 23 00:37:33 GMT 2023

गोरखा : गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)