प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
arthadabali.com · Fri Jun 19 08:06:03 GMT 2026

काठमाडौँ / प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।
सम्बन्धित विषय:
# प्रतिनिधिसभा
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
स्वर्णिम वाग्ले