यी हुन् ६ मन्त्रिपरिषद् बैठकका ८७ निर्णयहरू
nagariknews.nagariknetwork.com · Fri Jun 19 07:59:32 GMT 2026

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। जेठ २ गतेपछि विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो।
शुक्रबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)