मन्त्रिपरिषद् बैठकका ८७ वटा निर्णय सार्वजनिक
kathmandupati.com · Fri Jun 19 08:03:16 GMT 2026

काठमाण्डु – सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् ।
प्रवक्ता पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ वटा मन्त्रिपरिषद् बैठकका ८७ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)