मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन

clickmandu.com · Fri Jun 19 08:04:13 GMT 2026

काठमाडौं । ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा) मा केवलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि सरकारले एक कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय