यस वर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा
bishowkhabar.com · Fri Jun 19 08:04:16 GMT 2026

काठमाडौं– यस वर्षको प्रि(मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि(मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
मौसम