मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बदर मत घट्ने विश्वास

gorkhapatraonline.com · Thu Nov 10 00:31:45 GMT 2022

प्रकृति अधिकारी/नवराज कट्टेल

विराटनगर (मोरङ), कात्तिक २४ गते । “मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्रमा एक व्यक्ति वा दललाई मात्र मतदान गर्नुपर्ने व्यवस्थाले विगतको जस्तो बदर मतको समस्या अब नहुने उहाँको बुझाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)