मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उडिसा र पश्चिम बंगालमा चक्रवात : १५ लाख मानिसहरू स्थानान्तरण

ratopati.com · Thu Oct 24 19:30:00 UTC 2024

नयाँदिल्ली। भारतको उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ ।

भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न राहतका लागि हजारौं कार्यकर्ता खटाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)