बालुवा र धुलोको आँधीबेहरीले विश्वका ३३ करोड मानिस प्रभावित: राष्ट्रसंघ
nagariknews.nagariknetwork.com · Mon Jul 14 12:35:28 GMT 2025

हरेक वर्ष बालुवा र धुलोको आँधीबेहरीले विश्वका एक सय ५० देश र करिब ३३ करोड मानिस प्रभावित हुने पाइएको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार यो आँधीबेहरीले सार्वजनिक स्वास्थ्य, अर्थतन्त्र र वातावरणमा निकै ठुलो क्षति पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघका लागि डब्लुएमओकी प्रतिनिधि लाउरा पाटरसनले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा हरेक वर्ष करिब दुई अर्ब टन धुलो वायुमण्डलमा उत्सर्जन हुने जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)