मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतपत्रमा राजनीतिक दलका १ सय ७ चिह्न, समानुपातिक निर्वाचन कार्यक्रम सुरु

rajdhanidaily.com · Sun Dec 07 23:22:59 GMT 2025

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ ५० प्रतिशत महिला सहभागिता गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले मंगलबारसम्म दलका तर्फबाट निवेदन दिन आग्रह गरेको छ । आगामी १३ र १४ पुसमा समानुपातिकतर्फका उम्मेदवारको नामावली पेस गर्दा ५० प्रतिशत महिलासहित पेस गर्न र बन्द सूचीमा रहेको नामावली दल स्वयंले सार्वजनिक गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)