२०८३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
ratopati.com · Fri Jun 19 08:09:35 GMT 2026

काठमाडौँ । २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा विभिन्न मितिमा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)