संसदमै सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रहार:‘ईभी काण्ड ढाकछोप गर्न खोजियो’संसदीय छानबिन समिति गठनको माग
barnanmedia.com · Fri Jun 19 08:02:43 GMT 2026

राप्रपा संसदीय दलका नेता Gyanendra Shahiले प्रतिनिधिसभामा सरकारमाथि गम्भीर आरोप लगाउँदै ‘ईभी काण्ड’को निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्।
विशेष समय लिएर बोल्दै शाहीले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर हेरफेर, बजेट सूचना चुहावट र कर छली प्रकरणमा सरकारको नियतमाथि नै प्रश्न उठाए। उनले अर्बौँ रुपैयाँ राजस्व हिनामिना भएको आशंका व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्सारबाट आएका गाडीहरू दुई सातासम्म किन नियन्त्रणमा राख्यो भनेर सार्वजनिक जवाफ माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)