आजको मौसम: पहाडी भागका केही स्थानमा हल्का वर्षा, हिमालमा हिमपात
deshsanchar.com · Tue Dec 05 01:27:43 GMT 2023
काठमाडौं- हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)