मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?

ratopati.com · Thu Oct 24 20:45:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरकी डलर एकको खरिददर १३४ रुपैइाँ २३ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)