वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी
ratopati.com · Tue May 26 12:47:35 GMT 2026

वीरगगञ्ज । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)