मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी : इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

nepalpress.com · Tue May 26 12:46:47 GMT 2026

महेन्द्रनगर । गंगा दशहरा पर्वको अवसरमा बुधबार महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी गरिएको छ ।

महाकाली साहित्य संगम केन्द्रीय समिति कञ्चनपुरको आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । इतिहास, धर्म, संस्कृति तथा सभ्यताको संरक्षणमा यस्ता ऐतिहासिक दस्तावेजहरूको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरूको निष्कर्ष छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)