मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले थुनियो हुंगा खोला

setopati.com · Fri Sep 11 07:25:18 GMT 2026

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ भएर बग्ने हुंगा खोलामा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।

पहिरोले खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)