मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

'म पनि फस्छु कि?' भन्ने डरलेसेयर बजारमा पहिरो !अर्थमन्त्रीको सनसनीपूर्ण खुलासा

barnanmedia.com · Fri Jun 19 08:11:29 GMT 2026

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारबारे अर्थमन्त्रीले संसदबाटै चासोपूर्ण खुलासा गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी भएका मुद्दा र कानुनी कारबाहीको त्रास नै बजार घट्नुको प्रमुख कारण बनेको बताएका हुन्।

अर्थमन्त्रीका अनुसार हाल पुँजी बजार र बिमा क्षेत्र केन्द्रित ठूला अनुसन्धान तथा मुद्दाहरू अघि बढिरहेका छन्। यही कारण कतिपय लगानीकर्ता र सम्बन्धित व्यक्तिहरूमा “कतै म पनि अनुसन्धानको दायरामा पर्छु कि?” भन्ने मनोवैज्ञानिक डर र अन्योल सिर्जना भएको छ, जसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)