मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन

lokaantar.com · Wed Aug 02 00:48:31 GMT 2023

प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमवारसम्म ६ लाख ३ हजार भेटी संकलन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमवारसम्म ६ लाख बढी भेटी संकलन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)