मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतीय महिला हकी टिमकी पूर्व कप्तान रानी रामपालले अन्तर्राष्ट्रिय हकीबाट सन्यासको घोषणा किन गरीन?

barnanmedia.com · Thu Oct 24 21:30:53 UTC 2024

भारतीय महिला हकी टिमकी पूर्व कप्तान रानी रामपालले अन्तर्राष्ट्रिय हकीबाट सन्यासको घोषणा गरेकी छन्।

हरियाणाको एउटा सानो सहरबाट हुर्किएकी रानी रामपालको करियर 16 वर्षसम्म फैलिएको थियो। उनका पिता कार चालक थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)