मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट 'सेल्फ-रिन्यु' सुविधा सुरू
setopati.com · Tue May 26 12:52:43 GMT 2026

मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा 'मुक्तिनाथ फाइदा एप'मा 'सेल्फ–रिन्यु'लगायत अन्य सुविधा थप गरेको छ।
यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)