मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक ढलान योजनामा घुस खाएका सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

arthadabali.com · Fri Jun 19 08:24:14 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भइसकेपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)