कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा
clickmandu.com · Fri Jun 19 08:20:31 GMT 2026

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरी टोली पुगेको घटनाबारे संघीय संसदमा प्रश्न उठेको छ ।
तर, प्रहरी र स्थानीय प्रशाशनले भने फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)