सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण
ajakoartha.com · Sat Jun 27 04:05:00 GMT 2026

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका उच्च पदस्थ अधिकारी तथा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बालाजु शाखा प्रमुख मदन खतिवडा समेतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)