‘हवाई कालोसूचीबाट हटाउन नेपालको प्रगति पर्याप्त भएन’
onlinekhabar.com · Tue May 26 12:55:49 GMT 2026

१२ जेठ, काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्नु नेपाल र ईयू दुवैको साझा उद्देश्य भएको बताएकी छन् । उनले नेपाललाई ईयूको एयर सेफ्टी सूचीबाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको पनि उल्लेख गरिन् ।
मे २६ मा नेपाल भ्रमणमा रहेका ईयू सदस्य राष्ट्रका मिसन प्रमुखहरूसँग आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत लरेन्जोले नेपालको नयाँ सरकारले एयर सेफ्टी सूचीको विषयलाई गम्भीर रूपमा उठाइरहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)