मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेश सभामा थारू समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक पेश

nepalpress.com · Tue May 26 13:01:12 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सभामा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’पनि पेश गरिएको छ ।

मंगलबारको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)